Channel Thumbnail

Life After Retirement

0 subscribers
0 views

About Life After Retirement

"भोलि यो जिन्दगी रहे या नरहे पनि सम्झाना यता बाँचिरहोस"
भनेर आफ्नो जिन्दगीको तितो मिठो भोगाइ,आत्मीय मनहरुको सम्झानाहरु आफ्नो परिवार पपा ममा श्रीमती छोरी जाङ्मु साथै रहन सहन,गाउँ घरको वातावरण अनि परिवार सित बिताउन पाएको अमुल्य क्षणहरु तपाईंहरु समक्ष पस्कने गरेको छु!

"आखिर छर्छ हावाले फ़ेरि एकमुठी खरानी,
मैले त चिप्काई राखे है यता पो आफ्नो जिन्दगीको सबै तितो मिठो कहानी"

तपाईंहरु सबैले माया गरेर साथ सपोर्ट दिनुहुन्छ भनी आशा साँचेको छु।"

यहाँसम्म आइपुग्नु भएको छ भने कृपया रातो 🖲️subscribe बटन अनि छेउमा भएको 🔔 पनि दबाएर मात्रै जानुहोला!

धन्यवाद
Life After Retirement

मिङमा दोर्जी शेर्पा

Recommended Channels