दोहोरी गायिका टिका सानु लामो समयको लागि विदेश जाने भएपछि भाबुक हुदै मिडियामा:दिदि बहिनिनै बिरामी

40,272
0
Published 2024-08-08
दोहोरी गायिका टिका सानु लामो समयको लागि विदेश जाने भएपछि भाबुक हुदै मिडियामा:दिदि बहिनिनै बिरामी

सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
हाम्रो यस अफिसियल Website 🌐: laligurash.com/
मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
----------------------------------------------
Laligurash.com WIth Kamal Sargam
----------------------------------------------
Host
Kamal Sargam(Chaulagain)

Guest
Raju Pariyar
Tika Sanu
Suman pariyar

Camera
Amrit Bhatarai
Siraj Gautam

Edit
Prakash Bishwokarma

Ast. Edit
Bikram Bishwokarma
Sushant Chaulagain

Promo Music/Vocal:
B.B Anuragee

Sarangi
Hemanta Kanchha Rasaily

Graphic Design
Bikash Gyawali Chhetry

Official Video Logo Design
Milan Bk

Technical Adviser
Rajendra Aryal

Official Computer Engineer
Rajeev Manandhar

Presented By:
Netra chaulagain

#tikasanu
#rajupariyar
#Kamal_sargam
#Laligurash_daily

कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस ::www.facebook.com/kamal2sargam

तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
Global Ime bank ltd sankhamul branch
Account Holder Name: isha foundation
Account number R501010007191
Contact:98510131209

तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - [email protected]
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि :www.facebook.com/kamal2sargam
Contact: 9851013209

!!!...Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from laligurash.co

All Comments (21)
  • @Tikapun1212
    दुबै जनाको युके को यात्रा सफल रहोस् ❤️❤️❤️🙏🙏🙏🙏
  • @user-oc8vp3ih5g
    लोक स्वर सम्राट मिठो मनमोहित जादुमय स्वर का खानि राजु परियार ज्यु लगायत सम्पूर्ण टिम प्रति सलाम अनि उच्च सम्मान छ 🙏👍👏❤️
  • @mohanthapa7092
    दुबै जनाको यात्रा सफल रहोस ❤❤धेरै सम्झना अनि माया छ है❤❤
  • सुमन परियार शुभ यात्रा सबैभन्दा बढी मनपर्ने कलाकार सुमन परियार सर
  • @PuppuPuppu-so6sd
    टीका सानू र सुमन सर लाई शुभ यात्रा सफल हाेस
  • टीका बहिनी र सुमन भाइ दुबई जनालाई शुभयात्रा राजु दाई र शीला दिदीको जस्तै ओजनदार जोडी होस् 🎉🎉🎉🎉🎉
  • @user-kc7vs5fs6x
    शुभयात्र दुबै भाइ बहिनी लाई
  • @fzre5di300
    जे जस्तो भए पनि आफ्नो दिदी बहिनी लाई केही भयो भने साह्रै नरमाइलो हुन्छ दिदी बहिनी लाई छिट्टै निको होस् ❤❤
  • @laxmanbk2409
    राजु भाईर कमाल् भाईलाई पनि मेरो तरफादेखि धेरै सम्जानाछ
  • कमल दाई म तलाई फेरि पनि भन्छौँ। सबै कलाकारलाई सम्मान गरेर बोल
  • @indranepali181
    शुभ यात्रा टीका सानू र सुमन जि ❤❤
  • @namratarai8943
    टीका बैनी बिदेश जाने आउने क्रम को लागि best of lock with सुमन भाइ ❤❤तर सधै को लागि जानू हुदैन है हामी गाह्रो हुन्छ ❤भाइ बैनी को यात्रा सफल होस आशिर्वाद टीका बैनि❤❤❤❤❤🎉🎉🎉
  • @user-gj7lk2if2q
    सुमन भाइ युके जान पाउँदा धेरै खुसि लायाे यात्ता सफल हाेस तिका सानू काे
  • @jeevanmagar3582
    दुबै जना कोे यात्रा सुभ रहोस्
  • @padamloppa9539
    पैसा सम्झने हो बिदेश केही हुन्न पानी पधेरो जस्तै हो टन्नै नाम र दाम कमाउनुस सुभ कामना