नायिकाहरूको विवाद ले झनै उग्र रूप लिँदै || Filmy Buzz, Weekly Edition || Episode 1 || Surakshya

Published 2024-06-26
नायिकाहरूको विवाद ले झनै उग्र रूप लिँदै || Filmy Buzz, Weekly Edition || Episode 1 || Surakshya Bhattarai
#weeklyedition #surakshyabhattarai #jassitagurung #swastimakhadka samragyeeandswastimakhadka interview
@surakshya bhattarai
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.)

All Comments (21)
  • सम्रागि त पहिले देखि नै खत्तम नायिका हो तर स्वस्तिमा खड्का बाट यस्तो आशा गरिएको थिएन अब स्वतिमा खड्का को फिल्मि यात्रा ओरालो लाग्ने भयो बेहुली फ्रम मेघौली फ्लप हुने पक्का छ
  • अरु भन्दा नि स्वस्तिमा बाट येस्तो आशा थिएन
  • @sonub.k3299
    स्वस्तिमा खडका मन नपर्नुको कारण नै यहि हो।भित्र एउटा बाहिर एउटा अरु प्रति ग्रज पालिरहनेमा पर्छिन इनि।कसैले अरुलाई गिराउन प्रश्न सोध्छन भने त्यसलाई नकार्नु उस्को कर्तव्य थियो तर उस्कै लहिलहिमा हात लागेर गिराउन सफल भए।त्यसकै फल भोग्दै छौ जायज छ।
  • अनमोल जस्तो सालिन र बौद्धिक हिरो लाइ जानिजानी चर्चा को लागि बिवाद मा ल्याउँछन्
  • @heartbeat1870
    सोचेर मात्र अरुको ब्याक्तिगत जिन्दगीमा प्रतिक्रिया जनाउदा राम्रो हुन्छ्🤔
  • @90spoint44
    100%साम्राज्ञिले आफै कमेन्ट डिलिट गरेको हुनुपर्छ अनि जसितालाई आरोप लगाएको हुनुपर्छ तेस्को एटिट्युट तेस्तो छ
  • @DipakRsi
    यिनिहरु सबै देखावटी हो पर्दा पछाडी कस्तो छन हाम्लाइ नि था छ ।औकात देखाइ हाल्छन।
  • @alokgamar5467
    गोपी कृष्ण Fm ma सुनेको आवाज आज हेर्न पाए सुरक्षा भट्टराई 👌🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤
  • @raiambika-09
    खत्तम रहेछ दुई नखरमाउली फतौरी हिरोनी भनौदीहरु
  • @jimbaflim3967
    Oe kurai nabuji jasita Lai Arup lagauxa tyo post jasita Le hatako hoina tyo khateni samragy Le hatako ho kura bujera bolda ramro hunxa Ani Gali Pani khadaina ris uthene😡😡😡😡
  • चर्चित नायिकाले पत्रकारको क्यामरा खोसेर फ्याँकेको रेकर्ड पनि छ .... गाउँ घर तिर पानी पधेरामा कुरा काट्ने शहरमा TV मा सबैलाई देखाउने गरि कुरो उहीँ हो हामी नेपाली कुरा काट्न मा खप्पिस
  • Comment Jassita ले होइन त्यै खातेनि कुकुर नि सम्राज्ञीले हटाएको हो तसर्थ बकबास चाहि सम्राज्ञी ले नगरे हुन्छ हुन पनि त्यति राम्रो कार्यक्रम लाइ 3 जना बेताले खातेनि कुकुर नि हरुले ध्वस्तै पारे त्यसैले ति 3 जनालाइ RiP
  • @sarmilast7777
    स्वास्तिमा त राम्रो नायिका जस्तो लाग्थियो तर....छि
  • 3Jana lai no1....jel halnu parxa yesta khate haru 6:35 pani kko actor hunxa anmol jassita good actor
  • @milanswr11
    उम्लेको दूध आगोले खान्छ भनेको यही हो ! एउटा साधारण झुर nonsense प्रस्नलाई boycott नगरी अरुको personal life माथी औला उठाउने तिमीहरु तिनै जनालाई मुख मा थुक्नु मन छन् !
  • स्वस्तिमा पनि उहीँ ड्याङको मुला नै रहेछ। अनि दर्शक न्यायाधीश नभएर तिमी हो त!?
  • आफू काम गर न अरूको बारेमा किन बोल्छौ छाउरीहरु साम्राज्ञी त एक नम्बरको भालू हो त्यसैले उसले अरुलाई पनि आफू जस्तै ठानेकी
  • यी तीन लाई नै कानुनी कार्वाही हुनु पर्छ र जेल सजाय हुनु पर्छ माफी माग्दै मा हुदैन